Currency Large Converter

5

keshavjasper thulung

Hello, Welcome to www.keshavjasper.blogspot.com

Saturday, November 1, 2008

Check out MagMyPic.com - Upload an photo to make a fake magazine

Hi,


I want you to take a look at : MagMyPic.com - Upload an photo to make a fake magazine

Thursday, October 23, 2008

• महत्वपूर्ण कैबिनेट की बैठक आज काठमांडू: यह महत्वपूर्ण कैबिनेट की बैठक कल के लिए उम्मीद है और सेना का एकीकरण बाहर ले जाने के लिए विशेष समिति के गठन पर आज जगह ले जाएगा तय करने के लिए उम्मीद की. • मंत्री ने भारतीय बाढ़ राहत देन कॉल काठमांडू: एक सप्ताह से कम भारत सरकार के बाद नेपाल के प्रधानमंत्री पुष्पा कमल Dahal 'प्रचंड' ने कोसी बाढ़, एक वरिष्ठ नेपाली मंत्री के शिकार लोगों को राहत लाने में मदद करने के लिए करने के लिए Rs320mn के लिए एक चेक पर एक अल्प पारिश्रमिक के रूप में इसे खारिज कर दिया हाथ. • ब्लास्ट नेपाल शहर में 10 injures काठमांडू: एक घर का बना बम दक्षिण पूर्वी नेपाल में कल एक सरकारी दफ्तर में, कम से कम 10 लोग घायल से दूर चला गया, एक अधिकारी ने कहा.

Tuesday, October 7, 2008






गूगल






Sunday, September 21, 2008

विदेशी विनिमय दर

विदेशी
विनिमय दर
मुद्रा एकाइ खरिद दर बिक्री दर

  • भारतीय रुपयाँ १०० 160 160.15
    अमेरिकी डलर १ 63.35 63.95
    युरो १ 92.32 93.15
    पाउन्ड स्टलिङ १ 124.12 125.27
    स्विस फ्रैन्क १ 57.76 58.3
    अस्ट्रेलियन डलर १ 55.14 55.65
    क्यानेडियन डलर १ 61.67 62.24
    सिंगापुर डलर १ 44.08 44.48
    जापानी येन १० 5.95 6
    चिनियाँ
    युआन १ 8.76 8.84

Wednesday, September 17, 2008

Free Blogger Skins: Tropical Retreat Blogger XML Theme

Free Blogger Skins: Tropical Retreat Blogger XML Theme
http://www.himalkhabar.com/election/mainphoto.php?pageNum_rsgallery=0&totalRows_rsgallery=57
http://mysansar.com/

ज्ञानेंद्र राजा नारायन्हीतिछोदेर्जादा


  1. खेत कहाँ छ ? कोशीमा !

    तपाईको खेत कहाँ छ ? भनेर कसैले सोध्यो भने उनिहरु ' उ
    त्यहाँ...' भनेर औलाले देखाउँछन् । देखाएको ठाउँमा हेर्दा सोध्ने मान्छे नै छक्क पर्छ , किनकी सप्तकोशी बगीरहेको ठाउँमा उनिहरु ' हाम्रो खेत ' भन्दै औलाले देखाउँछन् । यस्तो देख्दा सोध्नेहरु हैन होला भन्छन् तर यथार्थ यहि हो ।सुनसरी जिल्लाका वराहक्षेत्र, भरौल, महेन्द्रनगर र प्रकाशपुर गाविसका हजारौंले बर्षौंदेखि यहि यथार्थ भोग्दै आएका छन् । भीमनगर स्थित कोशी ब्यारेजको पुलसँगै बनाईएका पानी खोल्ने, बन्द गर्ने ढोकाहरुका कारण पानी जमेर यी क्षेत्रबाट २०३५ सालदेखि ०४२ सालसम्म हजारौं जनता विस्थापित भएका थिए । त्यसबेला बराहक्षेत्र गाविसको करिब १३ विघा र अन्य गाविसका पनि यस्तै हजारौं विघा जग्गामा सप्तकोशी पसेर जलमग्न बनाएको थियो । पहिले राम्रो उब्जनी हुने ती हजारौं विघा अन्न भण्डारमा अहिले सप्तकोशी नदी बगिरहेको छ । पानी नबगेको जमिन पूरै गाईबस्तुको चरण बनेको छ । 'अहिले आफैलाई छक्क लाग्छ, पहिलाको त्यस्तो खेत अहिले बगर बनेको छ ।' कोशी पीडित बराहक्षेत्र-६ का प्रल्हाद भट्टराई भन्नुहुन्छ ।कोशीले खेत लगेपछि बराहक्षेत्र, महेन्द्रनगर, भरौल र प्रकाशपुरका गरी १२ सय भन्दा बढी घरपरिवारको उठिबास लागेको थियो । त्यसमध्ये २ सय जति परिवारलाई सरकारले अन्यत्र बस्ने व्यवस्था गरिदिएको थियो । भने केहीलाई मुआब्जा समेत दिएको थियो । तर धेरै पीडितहरुले भने अहिलेसम्म न मुआब्जा पाएका छन्, न त सट्टा भर्ना नै । कोशी कटान हुनुमा जनताको दोष छैन, न प्राकृतिक प्रकोप भन्ने ठाउँ छ । जनताले सप्तकोशीको छेउमा जग्गा बनाएका कारण पनि कोशी जग्गामा परेको होइन । भेलबाढीले पनि होइन । बरु सोझै सरकारको दोष छ यसमा । भारतसंगको सम्झौताका कारण कोशी ब्यारेजमा बनेको पुल नै डुबानको कारण हो । सप्तकोशीे भारतको बिहार प्रदेशमा दुःख दिने, डुबान गर्ने जस्ता कारणले भारतले यसलाई धेरै पानी बढेका बेला ब्यारेजका ढोकामार्फत पानी थुनेर नेपालतिरै फर्काउने काम गरिरहेको छ । त्यसरी पानी यतै फर्काएपछि बढेको सप्तकोशी नेपाली जनताकेा खेतमा बस्यो र जलमग्न बनाई, यहाँको सुनसमानको अन्न भण्डारलाई सुख्खा मरुभूमिमा परिणत गरिदियो ।यस्तो बहुमूल्य जग्गा बगर बन्दा त्यस क्षेत्रका बासिन्दा त विस्थापित बन्नु पर्‍यो नै, अझ त्यस्तो उब्जाउशील जग्गामा उत्पादन हुने हजारौं टन अन्नको भण्डार गुम्यो, फलस्वरुप त्यसक्षेत्रका बासिन्दा त्यही अन्न भण्डारलाई मरुभूमि बनाईदिने भारतसंग अन्न किनेर खान बाध्य भए । जबकी उनीहरु हाल जब्दीका बचेखुचेको जग्गामा भएको उत्पादनले पनि यो कूरा पुष्टि गर्छ ।भारतको हितका लागि त्यस क्षेत्रका जनताले आफ्नो अमूल्य सम्पत्ति गुमाउनु पर्‍यो, देशले नै ठूलो घाटा सहनु पर्‍यो र परिरहेकेा छ । तर चुनावका बेला पटक-पटक आश्वासन दिएर त्यस क्षेत्रका जनताको भोट खुस्काउने थुप्रै नेता, सांसद, मन्त्रीहरु ओहोदामा पुगेपछि यस क्षेत्रलाई चटक्क विर्सिदिने गरका छन् ।बेमानहरु पीडित जनताले क्षतिपूर्तिका लागि सरकारसंग हारगुहार गरेको कयौं पटक भयो तर सरकारले कान ठाडो लगाएन । पटक पटकको जनताको दवावपछि पञ्चायतकालमै सरकारले निरन्जन थापा र बैकुण्ठबहादुर चन्दको अध्यक्षतामा २ वटा आयोग समेत गठन गरेको थियो तर आयोगका अध्यक्षहरुले मुआब्जा दिने बहानामा जनतासंग घुस खाएर पीडितलाई झन् पीडित बनाउने काम गरे । बैकुण्ठबहादुर चन्दले त बराहक्षेत्रका थुप्रै पीडितहरुलाई 'जग्गा दिलाई दिन्छु' भनी पैसा असुलेका कारण कालोमोसो दलेर जनताले लखेटे ।यसपालि पनि सरकारले रामप्रसाद खतिवडाको अध्यक्षतामा कोशी कटान विस्थापित परिवार बसोबास समिति गठन गरी पीडितको लगत संकलनको काम थालेको छ । तर पटक पटक धोका खाईसकेका जनताले यो समितिलाई पनि पहिलेकै जस्तो हो कि ? भनेर प्रश्न उठाएका छन् । महेन्द्रनगर चक्रघटीमा रहेको समितिको कार्यालय मै गएर जनताहरुले समितिका अध्यक्ष खतिवडालाई ' के कति अधिकार लिएर आउनु भयौ ? के हाम्रो समस्या पक्का समाधान गर्ने ग्यारेण्टी गर्नु हुन्छ ? जस्ता प्रश्न गरेर र्‍याख्र्‍याख्ती पारेका थिए । जनताको प्रश्नमा खतिवडाले यसपालि विश्थापितको वास्तविक तथ्याङ्क संकलन गरी मुआब्जाको व्यवस्था गर्ने बताए । तर आफुले कति सम्म गर्न सक्ने भन्ने कागज जनताले खोजेपनि उनि चुप लागे । यो समितिलाई केहिले त चुनावको बेला भोट फकाउने मेलो समेत भन्ने गरेका छन् । वराहक्षेत्र गाविसका पुर्व उपाध्यक्ष तथा कोशी पिडित मनोज पौडेल भन्नुहुन्छ-'पहिलेका आयोगले धोका दिएकाले पनि धेरैले यसलाई विश्वास गर्न सकेका छैनन् ।' अब समितिले जनतालाई विश्वास दिलाएर वास्ताविक पिडितको तथ्याङ्क संकलन गरी उचित क्षतिपुर्ति दिनु बाहेक अर्को विकल्प छैन । अन्यथा सँधै ठगिंदै आएका जनता सरकार विरुद्ध उत्रन्छन् ।

नेपालीहरुको महान चाड विजया दशमीको हार्दिक मंगलमय
शुभकामका। नव दुर्गा भवानीले तपाइँको सदा रक्षा गरुन्।
तापाइँले आँटेका काम पुरा हुनुका साथै तपाइँको
सुस्वथ्या ,धनधान्य,एवं उच्च प्रगतिको काम
ना गर्न चाहन्छु।

मेरो संसार

नेपालीहरुको महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामका। नव दुर्गा भवानीले तपाइँको सदा रक्षा गरुन्। तापाइँले आँटेका काम पुरा हुनुका साथै तपाइँको सुस्वथ्या ,धनधान्य,एवं उच्च प्रगतिको कामना गर्न चाहन्छु

Popular Posts