बार्दलिमा झिलिमिलि बत्तिको तांति होस् घरमा लक्ष्मिको बास् होस् ,चुलोमा सेल् रोटि पाकोस् ,आगनिमा देउसि र भैलोको नाच होस् ,हातमा रमझमको २१ पत्ति तास् होस् ,दिदि र बहिनिले दिएको आशिस झै शत्रुको नास् होस् ,द!जु-भाईले दिएको आशिर्वाद् झै दिदि र बहिनिको फलिफाप् होस् ,यहि मेरो २०६६ सालको शुभ-दिपावलि Regrads keshavjasper
बगैचाको फुल जस्तै,सधैं भरी फुली रहनु! दिपावलिको दियो जस्तै,उज्जल सधैं चम्काई रहनु!! खु:शी र उमङ्ग्ले भरि दियोस्! आउँदै गर्ने दिपावलिले नयाँ शब्द र शन्देश बोकी ल्याओस हरपल इच्छा र आकाङ्छाहरुले ,सगरमाथाकोशिखरमा चुमी शुभ दिपा वली यही मेरो कामना रंगीन हुन् जीवनका पाना, पुरा हुन मनका चाहना, मिलिरहुन सदैब हास्ने बहाना, सजिउन ओठमा मुस्कानका गहना !! दियो जस्तै,सधैं उज्जल खु:शी र उमङ्ग्ले भरियोस् जीवन 2066 सालको दिपावलीको हार्दिक मंगलमय शुभकामना !!!
keshavjasper thulung
Thursday, October 29, 2009
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबि सके...
-
preys नेपाली महिलाओं को तेजी से हिमालय गणतंत्र बढ़ती घरेलू अश्लील उद्योग में काम कर रहे हैं मजबूर किया जा रहा है, एक रिपोर्ट में चेतावनी दी...
-
• महत्वपूर्ण कैबिनेट की बैठक आज काठमांडू: यह महत्वपूर्ण कैबिनेट की बैठक कल के लिए उम्मीद है और सेना का एकीकरण बाहर ले जाने के लिए विशेष समित...
-
घातक डायरिया के खिलाफ नेपाल अदालत आदेश कार्रवाई पाँच राजनीतिक दलों के सदस्यों ने सरकार की अक्षमता और पर्याप्त उपायों की कमी को दूर है और मध्...
-
Hi, I want you to take a look at : MagMyPic.com - Upload an photo to make a fake magazine
-
मिति: भाद्र १२, २०६५ स्थान: एकान्त कुना समय: कलम र कापि हातमा पर्दा ! आज मालाई के भएको छ ! कस्तो कस्तो हुदै छ कता कता यो मन बहलाई रहे झै लाग...
No comments:
Post a Comment