Currency Large Converter

5

keshavjasper thulung

Hello, Welcome to www.keshavjasper.blogspot.com

Thursday, October 29, 2009

तिहार

बार्दलिमा झिलिमिलि बत्तिको तांति होस् घरमा लक्ष्मिको बास् होस् ,चुलोमा सेल् रोटि पाकोस् ,आगनिमा देउसि र भैलोको नाच होस् ,हातमा रमझमको २१ पत्ति तास् होस् ,दिदि र बहिनिले दिएको आशिस झै शत्रुको नास् होस् ,द!जु-भाईले दिएको आशिर्वाद् झै दिदि र बहिनिको फलिफाप् होस् ,यहि मेरो २०६६ सालको शुभ-दिपावलि Regrads keshavjasper
बगैचाको फुल जस्तै,सधैं भरी फुली रहनु! दिपावलिको दियो जस्तै,उज्जल सधैं चम्काई रहनु!! खु:शी र उमङ्ग्ले भरि दियोस्! आउँदै गर्ने दिपावलिले नयाँ शब्द र शन्देश बोकी ल्याओस हरपल इच्छा र आकाङ्छाहरुले ,सगरमाथाकोशिखरमा चुमी शुभ दिपा वली यही मेरो कामना रंगीन हुन् जीवनका पाना, पुरा हुन मनका चाहना, मिलिरहुन सदैब हास्ने बहाना, सजिउन ओठमा मुस्कानका गहना !! दियो जस्तै,सधैं उज्जल खु:शी र उमङ्ग्ले भरियोस् जीवन 2066 सालको दिपावलीको हार्दिक मंगलमय शुभकामना !!!

No comments:

Popular Posts