Currency Large Converter

5

keshavjasper thulung

Hello, Welcome to www.keshavjasper.blogspot.com

Monday, November 9, 2009

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा म त ५५ डिग्रीको घाममा जल्न पुगेछु नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु !

No comments:

Popular Posts